File: privacy_sandbox_strings_ne.xtb

package info (click to toggle)
chromium 139.0.7258.127-1
  • links: PTS, VCS
  • area: main
  • in suites:
  • size: 6,122,068 kB
  • sloc: cpp: 35,100,771; ansic: 7,163,530; javascript: 4,103,002; python: 1,436,920; asm: 946,517; xml: 746,709; pascal: 187,653; perl: 88,691; sh: 88,436; objc: 79,953; sql: 51,488; cs: 44,583; fortran: 24,137; makefile: 22,147; tcl: 15,277; php: 13,980; yacc: 8,984; ruby: 7,485; awk: 3,720; lisp: 3,096; lex: 1,327; ada: 727; jsp: 228; sed: 36
file content (114 lines) | stat: -rw-r--r-- 63,474 bytes parent folder | download | duplicates (5)
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
<?xml version="1.0" ?>
<!DOCTYPE translationbundle>
<translationbundle lang="ne">
<translation id="1045545926731898784">यो साइट <ph name="SET_OWNER" /> ले बनाएका साइटहरूको समूहमा छ। साइटहरूलाई अपेक्षा गरिएअनुसार काम गर्न सघाउन यो साइटले यो समूहका विभिन्न साइटसँग तपाईंको गतिविधि सेयर गर्न सक्छ।</translation>
<translation id="1055273091707420432">Chromium ले विज्ञापनका ४ हप्ताभन्दा पुराना विषयहरू स्वतः मेटाउँछ</translation>
<translation id="1184166532603925201">तपाईंले इन्कोग्निटो मोड प्रयोग गर्दा Chrome ले साइटहरूलाई तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न दिँदैन</translation>
<translation id="1297285729613779935">"साइटले सिफारिस गर्ने विज्ञापनहरू" अन गरिएका खण्डमा साइटहरूले तपाईंको ब्राउजिङ हिस्ट्री तथा पहिचान सुरक्षित राखेर तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन पाउँछन्। अन्य साइटहरूले तपाईं विभिन्न साइटहरूमा कसरी समय बिताउनुहुन्छ भन्नेलगायतका तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गरेर तपाईंले विभिन्न साइटहरू ब्राउज गर्दै गर्दा तपाईंलाई सम्बन्धित विज्ञापनहरू सिफारिस गर्न सक्छन्। तपाईं सेटिङमा गई यी साइटहरूको सूची हेर्न सक्नुहुन्छ। साथै, तपाईं जुन जुन साइटबाट विज्ञापनका सिफारिस प्राप्त गर्न चाहनुहुन्न तपाईं ती साइटहरू ब्लक गर्न पनि सक्नुहुन्छ।</translation>
<translation id="132963621759063786">Chromium ले तपाईंले साइटहरूसँग सेयर गर्ने क्रियाकलापसम्बन्धी सबै जानकारी ३० दिनपछि मेटाउँछ। तपाईं कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। <ph name="BEGIN_LINK1" />Chromium मा विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="LINK_END1" /> तरिकाका बारेमा थप जान्नुहोस्।</translation>
<translation id="1355088139103479645">सबै डेटा मेटाउने हो?</translation>
<translation id="1472928714075596993"><ph name="BEGIN_BOLD" />के कस्ता जानकारी प्रयोग गरिन्छ?<ph name="END_BOLD" /> तपाईंका विज्ञापनका विषयहरू तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्री अर्थात् तपाईंले यो डिभाइसमा Chrome प्रयोग गरी खोलेका साइटहरूको सूचीमा आधारित हुन्छन्।</translation>
<translation id="1559726735555610004">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK" />गोपनीयता नीति<ph name="END_LINK" /> पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation>
<translation id="1569440020357229235">तपाईंले इन्कोग्निटो मोड प्रयोग गर्दा साइटहरूले तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्दैनन्। तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेको कुनै साइट चलिरहेको छैन भने तपाईं <ph name="BEGIN_LINK" />उक्त साइटलाई केही समयका लागि तेस्रो पक्षीय कुकीहरूको एक्सेस दिई हेर्न<ph name="END_LINK" /> सक्नुहुन्छ।</translation>
<translation id="1716616582630291702"><ph name="BEGIN_BOLD" />साइटहरूले यो जानकारी कसरी प्रयोग गर्छन्?<ph name="END_BOLD" /> तपाईं ब्राउज गर्दै गर्दा Chrome ले तपाईंलाई रुचि लाग्ने विषयहरू थाहा पाउँछ। विषयका लेबलहरू पहिले नै तोकिएका हुन्छन् र यसअन्तर्गत कला तथा मनोरञ्जन, किनमेल तथा खेलकुदलगायतका कुराहरू समावेश हुन्छन्। तपाईंले यसपछि खोल्ने साइटले तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि Chrome सँग तपाईंका केही विषयसम्बन्धी जानकारी माग्न सक्छ।</translation>
<translation id="1732764153129912782">तपाईं विज्ञापनको गोपनीयतासम्बन्धी सेटिङमा गई यी कुरा परिवर्तन गर्न सक्नुहुन्छ</translation>
<translation id="1780659583673667574">उदाहरणका लागि, तपाईं बेलुकाको खानाका पाकविधिहरू भेट्टाउनका निम्ति कुनै साइटमा जानुभयो भने उक्त साइटले तपाईं पाक कलामा रुचि राख्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ। पछि, अर्को साइटले तपाईंलाई पहिलो साइटले सिफारिस गरेअनुसार फलफूल तथा सागसब्जी डेलिभरी गर्ने सेवासँग सम्बन्धित विज्ञापन देखाउन सक्छ।</translation>
<translation id="1818866261309406359">सम्बन्धित साइटहरूको डेटा नयाँ ट्याबमा व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="1887631853265748225">विज्ञापनको गोपनीयता कायम राख्नेसम्बन्धी सुविधाहरूले वेबसाइट र तिनका विज्ञापन साझेदारहरूले तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउँदा तपाईंका बारेमा थाहा पाउने जानकारी सीमित पार्न सघाउँछन्।</translation>
<translation id="1954777269544683286">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="END_LINK" />।</translation>
<translation id="2004697686368036666">केही साइटका सुविधाहरूले काम नगर्न सक्छन्</translation>
<translation id="2089118378428549994">तपाईंलाई यी साइटहरूबाट साइन आउट गरिने छ</translation>
<translation id="2089807121381188462"><ph name="BEGIN_BOLD" />तपाईं यो जानकारी कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ?<ph name="END_BOLD" /> Chrome ले ३० दिनभन्दा पुराना साइटहरू स्वतः मेटाउँछ। तपाईंले कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। तपाईं जुनसुकै बेला Chrome का सेटिङमा गई कुनै साइटले तपाईंलाई विज्ञापन सिफारिस गर्न नपाउने गरी उक्त साइट ब्लक गर्न र "साइटले सिफारिस गर्ने विज्ञापनहरू" अफ गर्न सक्नुहुन्छ।</translation>
<translation id="2096716221239095980">सबै डेटा मेटाउनुहोस्</translation>
<translation id="2235344399760031203">तेस्रो पक्षीय कुकीहरू ब्लक गरिएका छन्</translation>
<translation id="235789365079050412">Google को गोपनीयता नीति</translation>
<translation id="235832722106476745">Chrome ले विज्ञापनका ४ हप्ताभन्दा पुराना विषयहरू स्वतः मेटाउँछ</translation>
<translation id="2496115946829713659">साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने र तपाईंले अन्य साइटमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्</translation>
<translation id="2506926923133667307">विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने तरिकाका बारेमा थप जान्नुहोस्</translation>
<translation id="259163387153470272">साइट र तिनका विज्ञापन साझेदारहरू विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईं आफूले खोलेका साइटहरूमा कसरी समय बिताउनुहुन्छ भन्नेलगायतका तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्</translation>
<translation id="2669351694216016687">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK1" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="LINK_END1" /></translation>
<translation id="2842751064192268730">विज्ञापनका विषयहरूले साइट र तिनका विज्ञापन साझेदारहरूलाई तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउने प्रयोजनका लागि तपाईंका बारेमा सीमित जानकारी मात्र सङ्कलन गर्न दिन्छन्। Chrome ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउन सक्छ। तपाईंले यसपछि खोल्ने साइटले Chrome सँग तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि सान्दर्भिक विषयसम्बन्धी जानकारी माग्न सक्छ।</translation>
<translation id="2937236926373704734">तपाईं आफूले नचाहेका साइटहरू ब्लक गर्न सक्नुहुन्छ। Chromium ले उक्त सूचीमा भएका ३० दिनभन्दा पुराना साइटहरू पनि स्वतः मेटाउँछ।</translation>
<translation id="2979365474350987274">तेस्रो पक्षीय कुकीहरू सीमित गरिएका छन्</translation>
<translation id="3045333309254072201">तपाईंले इन्कोग्निटो मोड प्रयोग गर्दा साइटहरूले तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्दैनन्। तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेको कुनै साइट चलिरहेको छैन भने तपाईं <ph name="START_LINK" />उक्त साइटलाई केही समयका लागि तेस्रो पक्षीय कुकीहरूको एक्सेस दिई हेर्न<ph name="END_LINK" /> सक्नुहुन्छ।</translation>
<translation id="3046081401397887494">तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, <ph name="BEGIN_LINK1" />साइटले सिफारिस गर्ने विज्ञापन<ph name="LINK_END1" />, तपाईंले तय गर्ने <ph name="BEGIN_LINK2" />कुकीसम्बन्धी सेटिङ<ph name="LINK_END2" /> र तपाईंले हेरिरहनुभएको साइटले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।</translation>
<translation id="3187472288455401631">विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा</translation>
<translation id="3425311689852411591">तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेका साइटहरूले भने अपेक्षा गरेअनुसार काम गर्नु पर्ने हो</translation>
<translation id="3442071090395342573">Chromium ले तपाईंले साइटहरूसँग सेयर गर्ने क्रियाकलापसम्बन्धी सबै जानकारी ३० दिनपछि मेटाउँछ। तपाईं कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। <ph name="BEGIN_LINK" />Chromium मा विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="END_LINK" /> तरिकाका बारेमा थप जान्नुहोस्।</translation>
<translation id="3467081767799433066">"विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा" अन गरिएका खण्डमा साइटहरूका विज्ञापनहरूको पर्फर्मेन्स मापन गर्ने प्रयोजनका लागि साइटहरूका बिचमा तपाईंले कुनै साइट खोलेपछि सामग्री खरिद गर्नुभयो कि गर्नुभएन भन्नेलगायतका सीमित प्रकारका जानकारी सेयर गरिन्छ।</translation>
<translation id="3624583033347146597">तेस्रो पक्षीय कुकीसम्बन्धी प्राथमिकताहरू छनौट गर्नुहोस्</translation>
<translation id="3645682729607284687">Chrome ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ। उदाहरणका लागि, यसमा खेलकुद, लुगाफाटो जस्ता कुराहरू पर्छन्</translation>
<translation id="3696118321107706175">साइटहरूले तपाईंको डेटा कसरी प्रयोग गर्छन्</translation>
<translation id="3749724428455457489">साइटले सिफारिस गर्ने विज्ञापनका बारेमा थप जान्नुहोस्</translation>
<translation id="3763433740586298940">तपाईं आफूले नचाहेका साइटहरू ब्लक गर्न सक्नुहुन्छ। Chrome ले उक्त सूचीमा भएका ३० दिनभन्दा पुराना साइटहरू पनि स्वतः मेटाउँछ।</translation>
<translation id="385051799172605136">पछाडि</translation>
<translation id="3873208162463987752">साइटहरूलाई अपेक्षा गरिएअनुसार काम गर्न (जस्तै: तपाईंलाई साइन इन गरिएको अवस्थामा राखिराख्न वा तपाईंले तय गरेका साइटसम्बन्धी सेटिङ याद राख्न) मद्दत गर्न सम्बन्धित साइटहरूले एक अर्कासँग तेस्रो पक्षीय कुकीहरू सेयर गर्न सक्छन्। साइटहरूले आफूलाई यो डेटाको एक्सेस किन चाहिन्छ भन्ने कुरा बताउनु पर्ने हुन्छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="390681677935721732">Chrome ले तपाईंले साइटहरूसँग सेयर गर्ने क्रियाकलापसम्बन्धी सबै जानकारी ३० दिनपछि मेटाउँछ। तपाईं कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। <ph name="BEGIN_LINK" />Chrome मा विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="END_LINK" /> तरिकाका बारेमा थप जान्नुहोस्।</translation>
<translation id="3918378745482005425">केही सुविधाहरूले काम नगर्न सक्छन्। सम्बन्धित साइटहरूले अझै पनि तेस्रो पक्षीय कुकी प्रयोग गर्न सक्छन्।</translation>
<translation id="3918927280411834522">साइटले सिफारिस गर्ने विज्ञापनहरू।</translation>
<translation id="4009365983562022788">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK1" />गोपनीयता नीति<ph name="LINK_END1" /> पढेर थप जान्नुहोस्।</translation>
<translation id="4053540477069125777"><ph name="RWS_OWNER" /> ले परिभाषित गरेका सम्बन्धित साइटहरू</translation>
<translation id="417625634260506724">यो सूचीमा भएका साइटहरूले प्रयोग गरेको कुल भण्डारण: <ph name="TOTAL_USAGE" /></translation>
<translation id="4177501066905053472">विज्ञापनका विषयहरू</translation>
<translation id="4278390842282768270">अनुमति दिइएको</translation>
<translation id="4301151630239508244">विज्ञापनका विषयहरू भनेका साइटले विज्ञापन पर्सनलाइज गर्न प्रयोग गर्न सक्ने थुप्रै कुरामध्येको एक कुरा मात्र हो। तपाईंले "विज्ञापनका विषयहरू" अफ गर्नुभयो भने पनि साइटहरू तपाईंलाई विज्ञापन देखाउन सक्छन् तर ती विज्ञापन कम सान्दर्भिक हुन सक्छन्। <ph name="BEGIN_LINK_1" />विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="END_LINK_1" /> सम्बन्धमा थप जान्नुहोस्।</translation>
<translation id="4370439921477851706">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटहरूले विज्ञापन मात्र नभई अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिल्यैदेखि भएका तपाईंका अन्य जानकारीसँग संयोजन गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK1" />गोपनीयता नीति<ph name="LINK_END1" /> पढेर थप जान्नुहोस्।</translation>
<translation id="4412992751769744546">तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुहोस्</translation>
<translation id="4456330419644848501">तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, <ph name="BEGIN_LINK_1" />साइटले सिफारिस गर्ने विज्ञापन<ph name="END_LINK_1" />, तपाईंले तय गर्ने <ph name="BEGIN_LINK_2" />कुकीसम्बन्धी सेटिङ<ph name="END_LINK_2" /> र तपाईंले हेरिरहनुभएको साइटले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।</translation>
<translation id="4497735604533667838">साइटहरूलाई अपेक्षा गरिएअनुसार काम गर्न (जस्तै: तपाईंलाई साइन इन गरिएको अवस्थामा राखिराख्न वा तपाईंले तय गरेका साइटसम्बन्धी सेटिङ याद राख्न) मद्दत गर्न सम्बन्धित साइटहरूले एक अर्कासँग तेस्रो पक्षीय कुकीहरू सेयर गर्न सक्छन्। साइटहरूले आफूलाई यो डेटाको एक्सेस किन चाहिन्छ भन्ने कुरा बताउनु पर्ने हुन्छ। <ph name="START_LINK" />सम्बन्धित साइट र तेस्रो पक्षीय कुकीहरू<ph name="END_LINK" />का बारेमा थप जान्नुहोस्</translation>
<translation id="4501357987281382712">हाम्रो <ph name="BEGIN_LINK" />गोपनीयता नीति<ph name="END_LINK" /> पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation>
<translation id="4502954140581098658">तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, <ph name="BEGIN_LINK_1" />विज्ञापनका विषय<ph name="END_LINK_1" />, तपाईंले तय गर्ने <ph name="BEGIN_LINK_2" />कुकीसम्बन्धी सेटिङ<ph name="END_LINK_2" /> र तपाईंले हेरिरहनुभएको साइटले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।</translation>
<translation id="453692855554576066">तपाईं Chromium का सेटिङमा गई आफ्ना विज्ञापनका विषयहरू हेर्न र आफूले साइटहरूसँग सेयर गर्न नचाहेका विषय ब्लक गर्न सक्नुहुन्छ</translation>
<translation id="4616029578858572059">Chromium ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ। उदाहरणका लागि, यसमा खेलकुद, लुगाफाटो जस्ता कुराहरू पर्छन्</translation>
<translation id="4687718960473379118">साइटले सिफारिस गर्ने विज्ञापनहरू</translation>
<translation id="4692439979815346597">तपाईं Chrome का सेटिङमा गई आफ्ना विज्ञापनका विषयहरू हेर्न र आफूले साइटहरूसँग सेयर गर्न नचाहेका विषय ब्लक गर्न सक्नुहुन्छ</translation>
<translation id="4711259472133554310">निश्चित साइटहरूलाई सधैँ तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनका निम्ति तपाईं सेटिङमा गई अपवादहरू सेट गर्न सक्नुहुन्छ</translation>
<translation id="4894490899128180322">कुनै साइटले अपेक्षा गरेअनुसार काम नगरेका खण्डमा तपाईं आफूले खोल्ने कुनै खास साइटलाई केही समयका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिई हेर्न सक्नुहुन्छ</translation>
<translation id="4995684599009077956">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटहरूले विज्ञापन मात्र नभई अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिल्यैदेखि भएका तपाईंका अन्य जानकारीसँग संयोजन गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="END_LINK" />।</translation>
<translation id="4998299775934183130">सम्बन्धित साइटहरू छन्</translation>
<translation id="5055880590417889642">साइटले विज्ञापनहरू सिफारिस गर्ने प्रयोजनका लागि तपाईंको गतिविधिसम्बन्धी जानकारीलगायतका कुराहरू प्रयोग गर्न सक्छ। "साइटले सिफारिस गर्ने विज्ञापनहरू" अफ गरिएका बेला साइटहरूले अझै पनि तपाईंलाई विज्ञापन देखाउन सक्छन् तर ती विज्ञापन भने कम पर्सनलाइज गरिएका हुन सक्छन्। निम्न कुराका बारेमा थप जान्नुहोस्:</translation>
<translation id="5117284457376555514">तपाईंले सम्बन्धित साइटहरूलाई एक्सेस दिइएका खण्डमा मात्र साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने र तपाईंले अन्य साइटमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्। साइटका केही सुविधाहरूले भने अपेक्षा गरेअनुसार काम नगर्न सक्छन्।</translation>
<translation id="5165490319523240316">साइट र तिनका विज्ञापन साझेदारहरू अन्य साइटमा विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईं आफूले खोलेका साइटहरूमा कसरी समय बिताउनुहुन्छ भन्नेलगायतका तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। उदाहरणका लागि, तपाईं बेलुकाको खानाका पाकविधिहरू भेट्टाउनका निम्ति कुनै साइटमा जानुभयो भने उक्त साइटले तपाईं पाक कलामा रुचि राख्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ। पछि, अर्को साइटले तपाईंलाई पहिलो साइटले सिफारिस गरेअनुसार फलफूल तथा सागसब्जी डेलिभरी गर्ने सेवासँग सम्बन्धित विज्ञापन देखाउन सक्छ।</translation>
<translation id="544199055391706031">साइटले विज्ञापनहरू सिफारिस गर्ने प्रयोजनका लागि तपाईंको गतिविधिसम्बन्धी जानकारीलगायतका कुराहरू प्रयोग गर्न सक्छ। "साइटले सिफारिस गर्ने विज्ञापनहरू" अफ गरिएका बेला साइटहरूले अझै पनि तपाईंलाई विज्ञापन देखाउन सक्छन् तर ती विज्ञापन भने कम पर्सनलाइज गरिएका हुन सक्छन्। <ph name="BEGIN_LINK" />साइटले सिफारिस गर्ने विज्ञापन<ph name="END_LINK" />का बारेमा थप जान्नुहोस्।</translation>
<translation id="5495405805627942351">सम्बन्धित साइटहरूको डेटा व्यवस्थापन गर्नुहोस्</translation>
<translation id="5574580428711706114">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK1" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="LINK_END1" />।</translation>
<translation id="5677928146339483299">ब्लक गरिएको</translation>
<translation id="5759648952769618186">विषयहरू तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीमा आधारित हुन्छन्। साथै, यी विषयहरूले साइट र तिनका विज्ञापन साझेदारहरूलाई तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउने प्रयोजनका लागि तपाईंका बारेमा सीमित जानकारी मात्र सङ्कलन गर्न दिन्छन्</translation>
<translation id="5812448946879247580"><ph name="BEGIN_BOLD" />साइटहरूले यो जानकारी कसरी प्रयोग गर्छन्?<ph name="END_BOLD" /> तपाईंले खोल्ने साइटहरूले आफ्ना विज्ञापनको पर्फर्मेन्स मापन गर्न Chrome सँग जानकारी माग्न सक्छन्। Chrome ले साइटहरूले एक अर्काका बिचमा सेयर गर्न सक्ने जानकारी सीमित पारेर तपाईंको गोपनीयता सुरक्षित राख्छ।</translation>
<translation id="6053735090575989697">हाम्रो गोपनीयता नीति पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation>
<translation id="6195163219142236913">तेस्रो पक्षीय कुकीहरू सीमित गरिएका छन्</translation>
<translation id="6196640612572343990">तेस्रो पक्षीय कुकीहरू ब्लक गर्नुहोस्</translation>
<translation id="6282129116202535093">"साइटले सिफारिस गर्ने विज्ञापनहरू" अन गरिएका खण्डमा साइटहरूले तपाईंको ब्राउजिङ हिस्ट्री तथा पहिचान सुरक्षित राखेर तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन पाउँछन्। अन्य साइटले तपाईंले विभिन्न साइटहरू ब्राउज गर्दै गर्दा सम्बन्धित विज्ञापनहरू सिफारिस गर्न सक्छन्। तपाईं सेटिङमा गई यी साइटहरूको सूची हेर्न सक्नुहुन्छ। साथै, तपाईं जुन जुन साइटबाट विज्ञापनका सिफारिस प्राप्त गर्न चाहनुहुन्न तपाईं ती साइटहरू ब्लक गर्न पनि सक्नुहुन्छ।</translation>
<translation id="6308169245546905162">तपाईंले अन्य साइटहरूमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउन साइटहरूले तेस्रो पक्षीय कुकी प्रयोग गर्न सक्छन्</translation>
<translation id="6398358690696005758">हाम्रो <ph name="BEGIN_LINK1" />गोपनीयता नीति<ph name="LINK_END1" /> पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation>
<translation id="6702015235374976491">"विज्ञापनका विषयहरू" अन गरिएका खण्डमा वेबसाइटहरूले तपाईंको ब्राउजिङ हिस्ट्री तथा पहिचान सुरक्षित राखेर तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन सक्छन्। Chrome ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउन सक्छ। तपाईंले यसपछि खोल्ने साइटले तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि Chrome सँग सान्दर्भिक विषयसम्बन्धी जानकारी माग्न सक्छ।</translation>
<translation id="6710025070089118043">तपाईंले सम्बन्धित साइटहरूलाई एक्सेस दिइएका खण्डमा मात्र साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने र तपाईंले अन्य साइटमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्</translation>
<translation id="6774168155917940386">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK" />गोपनीयता नीति<ph name="END_LINK" /> पढेर थप जान्नुहोस्।</translation>
<translation id="6789193059040353742">तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, <ph name="BEGIN_LINK1" />विज्ञापनका विषय<ph name="LINK_END1" />, तपाईंले तय गर्ने <ph name="BEGIN_LINK2" />कुकीसम्बन्धी सेटिङ<ph name="LINK_END2" /> र तपाईंले हेरिरहनुभएको साइटले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।</translation>
<translation id="7011445931908871535">डेटा मेटाउने हो?</translation>
<translation id="7084100010522077571">विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधाका बारेमा थप जानकारी</translation>
<translation id="7315780377187123731">"तेस्रो पक्षीय कुकीहरू ब्लक गर्नुहोस्" विकल्पका बारेमा थप जानकारी</translation>
<translation id="737025278945207416">केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिलेदेखि नै भएको तपाईंको अन्य जानकारीसँग मिसाउन पनि सक्छन्</translation>
<translation id="7374493521304367420">ब्राउजरमार्फत आफ्ना साइटमा गरिएका गतिविधि हेर्न साइटहरूले अझै पनि कुकी प्रयोग गरिराख्न सक्छन्</translation>
<translation id="7419391859099619574">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटहरूले विज्ञापन मात्र नभई अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिल्यैदेखि भएका तपाईंका अन्य जानकारीसँग संयोजन गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK1" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="LINK_END1" /></translation>
<translation id="7442413018273927857">Chrome ले तपाईंले साइटहरूसँग सेयर गर्ने क्रियाकलापसम्बन्धी सबै जानकारी ३० दिनपछि मेटाउँछ। तपाईं कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। <ph name="BEGIN_LINK1" />Chrome मा विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="LINK_END1" /> तरिकाका बारेमा थप जान्नुहोस्।</translation>
<translation id="7453144832830554937">तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेका साइटका सुविधाहरूले अपेक्षा गरेअनुसार काम नगर्न सक्छन्</translation>
<translation id="7475768947023614021">विज्ञापनका विषयसम्बन्धी आफूले तय गरेको सेटिङको समीक्षा गर्नुहोस्</translation>
<translation id="7538480403395139206">"तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुहोस्" विकल्पका बारेमा थप जानकारी</translation>
<translation id="7646143920832411335">सम्बन्धित साइटहरू देखाउनुहोस्</translation>
<translation id="7686086654630106285">साइटले सिफारिस गर्ने विज्ञापनका बारेमा थप जानकारी</translation>
<translation id="8200078544056087897">तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेका साइटका सुविधाहरूले भने अपेक्षा गरेअनुसार काम गर्नु पर्ने हो</translation>
<translation id="8365690958942020052">तपाईंले खोल्ने साइटले यो जानकारी (तपाईंका विज्ञापनका विषय वा तपाईंले खोलेका साइटले सिफारिस गर्ने विज्ञापनहरू) माग्न सक्छ।</translation>
<translation id="839994149685752920">साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्</translation>
<translation id="8477178913400731244">डेटा मेटाउनुहोस्</translation>
<translation id="859369389161884405">गोपनीयता नीति नयाँ ट्याबमा खुल्छ</translation>
<translation id="877699835489047794"><ph name="BEGIN_BOLD" />तपाईं यो जानकारी कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ?<ph name="END_BOLD" /> Chrome ले ४ हप्ताभन्दा पुराना विषयहरू स्वतः मेटाउँछ। तपाईंले विभिन्न साइटहरू ब्राउज गरिराख्ने क्रममा कुनै विषय यो सूचीमा फेरि देखिन सक्छ। तपाईं जुनसुकै बेला Chrome का सेटिङमा गई तपाईं Chrome ले साइटहरूसँग जुन जुन विषयहरू सेयर नगरोस् भन्ने चाहनुहुन्छ ती विषय ब्लक गर्नुका साथै "विज्ञापनका विषयहरू" अफ गर्न पनि सक्नुहुन्छ।</translation>
<translation id="8908886019881851657"><ph name="BEGIN_BOLD" />साइटहरूले यो जानकारी कसरी प्रयोग गर्छन्?<ph name="END_BOLD" /> साइट र तिनका विज्ञापन साझेदारहरू अन्य साइटमा विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। उदाहरणका लागि, तपाईं बेलुकाको खानाका पाकविधिहरू भेट्टाउनका निम्ति कुनै साइटमा जानुभयो भने उक्त साइटले तपाईं पाक कलामा रुचि राख्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ। पछि, अर्को साइटले तपाईंलाई पहिलो साइटले सिफारिस गरेअनुसार फलफूल तथा सागसब्जी डेलिभरी गर्ने सेवासँग सम्बन्धित विज्ञापन देखाउन सक्छ।</translation>
<translation id="8944485226638699751">सीमित</translation>
<translation id="8984005569201994395">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="9039924186462989565">तपाईंले इन्कोग्निटो मोड प्रयोग गर्दा Chromium ले साइटहरूलाई तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न दिँदैन</translation>
<translation id="9043239285457057403">तपाईंले यसो गर्नुभयो भने <ph name="SITE_NAME" /> र सम्बन्धित साइटहरूले भण्डारण गरेका सबै डेटा र कुकीहरू मेटाइने छन्</translation>
<translation id="9162335340010958530">तपाईंले सम्बन्धित साइटहरूलाई एक्सेस दिइएका खण्डमा मात्र साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने र तपाईंले अन्य साइटमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्</translation>
<translation id="9168357768716791362">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटहरूले विज्ञापन मात्र नभई अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिल्यैदेखि भएका तपाईंका अन्य जानकारीसँग संयोजन गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK" />गोपनीयता नीति<ph name="END_LINK" /> पढेर थप जान्नुहोस्।</translation>
<translation id="989939163029143304">वेबसाइट र तिनका विज्ञापन साझेदारहरूले तपाईंका लागि कन्टेन्ट पर्सनलाइज गर्ने प्रयोजनका लागि "विज्ञापनका विषयहरू" प्रयोग गर्न सक्छन्। तपाईंले साइटहरू ब्राउज गर्दा विज्ञापनका विषयहरूले ती साइटलाई तेस्रो पक्षीय कुकीका तुलनामा तपाईंका बारेमा सीमित जानकारी मात्र प्राप्त गर्न दिन्छन्</translation>
</translationbundle>